नेपाली कांग्रेसको १५औँ महाधिवेशन: गगनकुमार थापा भारी मतान्तरसहित सभापतिमा विजयी
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा गगनकुमार थापा भारी मतान्तरसहित सभापतिमा विजयी हुनुभएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार गगनकुमार थापाले ६ हजार…