“बजेट अभावले सुशासन र विपद् व्यवस्थापन ठप्प हुने अवस्था आयो” – गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयका लागि विनियोजित बजेट अपर्याप्त भएको गुनासो गरेका छन्। सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले मन्त्रालयको प्रभावकारी कार्यसम्पादनका लागि बजेट वृद्धि गर्नुपर्नेमा…