गणतन्त्र दिवसमा नयाँ परम्परा: अब सैनिक मञ्चबाट प्रधानमन्त्री होइन, राष्ट्रपतिले सम्बोधन गर्ने
ऐतिहासिक निर्णय र परिवर्तन नेपालमा गणतन्त्र स्थापना भएको १८ वर्ष पुग्नै लाग्दा गणतन्त्र दिवस मनाउने परम्परामा एउटा महत्त्वपूर्ण परिवर्तन गरिएको छ। विगतका वर्षहरूमा जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना…