चीनको कोइला खानीमा भीषण विस्फोट: ९० जनाको मृत्यु, दशकयताकै ठूलो दुर्घटना
बेइजिङ, १० जेठ (एजेन्सी) । उत्तरी चीनको साङ्सी प्रान्तस्थित एक कोइला खानीमा भएको भीषण ग्यास विस्फोटमा परी कम्तीमा ९० जना श्रमिकको मृत्यु भएको छ। विगत एक दशकभन्दा बढी समयमा चीनको…