न्यायालयमा व्यापक सुधारको घोषणा: प्रधानन्यायाधीश शर्माद्वारा न्यायाधीशहरूलाई २१ बुँदे कडा निर्देशन
काठमाडौँ, जेठ १९ — प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्न र सेवा प्रवाहलाई चुस्त बनाउन देशैभरका मुख्य न्यायाधीश तथा न्यायाधीशहरूलाई २१ बुँदे विशेष निर्देशन जारी गर्नुभएको छ। सोमबार भर्चुअल…