परराष्ट्रमन्त्री खनाल आज तीन दिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गर्दै
काठमाडौँ, २२ जेठ- परराष्ट्रमन्त्री शिशिर खनाल आज (शुक्रबार) छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमणका लागि नयाँ दिल्ली प्रस्थान गर्दैछन्। भारतीय विदेशमन्त्री एस. जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री खनाल दिउँसो २:३०…