अव्यवस्था र तनावका बीच इजरायल रोजगारीको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित
काठमाडौं । इजरायल वैदेशिक रोजगारीका लागि सञ्चालन भइरहेको अंग्रेजी भाषा परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि अनिश्चितकालका लागि स्थगित गरिएको छ। परीक्षा व्यवस्थापन फितलो भएको भन्दै परीक्षार्थीहरूले विरोध जनाएपछि सिर्जना…