भोटेकोशी बाढीको भयानक असर: ९८७ को मृत्यु, ३,९१६ जना अझै सम्पर्कविहीन
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या ९८७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहान ९ बजेसम्म बाढीले बगाएर विभिन्न आठ जिल्लाका…