त्रिशुली थ्री-‘ए’ सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशुली थ्री-‘ए’ सुरुङभित्र फसेका नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनलाई उद्धार टोलीले १० दिनपछि आज बिहान जीवितै उद्धार गर्न सफलता प्राप्त गरेको छ। आयोजना प्रमुख…