परराष्ट्रमन्त्री र चिनियाँ विदेशमन्त्री वाङबीच टेलिफोन वार्ता : पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापनमा सहकार्य गर्ने सहमति
परराष्ट्रमन्त्री शिशिर खनाल र चीनका विदेशमन्त्री वाङ यीबीच शनिबार टेलिफोन वार्ता भएको छ। वार्तामा दुवै नेताहरूले रसुवा-जिलोङ बन्दरगाह क्षेत्रमा आएको विनाशकारी बाढीबाट दुवै देशमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त…