नेपाली चलचित्र वृत्तमा चुनावी सरगर्मी: कलाकार संघ र निर्देशक समाजले पाए नयाँ नेतृत्व
आइतबार राजधानीमा सम्पन्न २१औँ साधारण सभा तथा अधिवेशन अन्तर्गत भएको निर्वाचनमा उत्तम केसी प्यानलको वर्चस्व देखिएको छ। कुल ५४६ योग्य मतदातामध्ये ३५६ मत खसेको यस निर्वाचनमा उत्तम केसी ८४ मतान्तरले…