राष्ट्रियसभा बैठक
काठमाडौँ, २२ चैतः आइतबार सिंहदरबारमा बसेको राष्ट्रियसभा बैठकमा सहभागी । तस्बिरः रत्न श्रेष्ठ÷रासस
राष्ट्रिय सभाबाट ‘अभौतिक सांस्कृतिक सम्पदा विधेयक’ सर्वसम्मतिले पारित: पुर्खाको ज्ञान र संस्कृति जोगिने
काठमाडौँ- नेपालको रैथाने कला, संस्कृति, परम्परा र अमूर्त सम्पदाहरूको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यका साथ तयार पारिएको ‘अभौतिक सांस्कृतिक सम्पदा विधेयक’ राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित भएको छ। संस्कृति, पर्यटन…