काठमाडौँ, १२ चैत :
सपथ ग्रहणमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य
सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा बिहीबार पद तथा गोपनियताको सपथ ग्रहणमा सहभागी प्रतिनिधिसभाका नव निर्वाचित सदस्यहरू । तस्बिर : रत्न श्रेष्ठ/रासस
नियमावलीबाटै हट्यो संसद्को ‘महिला समन्वय समिति’
काठमाडौं । प्रतिनिधिसभाको नयाँ प्रस्तावित नियमावलीबाट 'महिला समन्वय समिति' सम्बन्धी व्यवस्थालाई पूर्ण रूपमा हटाइएको छ। विगतको नियमावलीमा व्यवस्था भएर पनि व्यवहारमा गठन हुन नसकेको यो समितिलाई नयाँ मस्यौदामा समेट्दै नसमेटिएपछि…