ललितपुरमा ‘अभिभावक सचेतना तथा क्षमता विकास कार्यक्रम’ भव्यताका साथ सम्पन्न
ललितपुर, ६ असार । ललितपुरको महालक्ष्मी रोडस्थित रिभाइभ लेजर पार्कमा 'अभिभावक सचेतना तथा क्षमता विकास कार्यक्रम' भव्यताका साथ सम्पन्न भएको छ। नेपाल सामुदायिक विद्यालय अभिभावक जिल्ला समिति ललितपुरको आयोजना तथा…