नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ (खैरो सूची) मा कायमै
काठमाडौँ । सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय नियामक निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) ले नेपाललाई ‘ग्रे लिस्ट’ (उच्च निगरानीको सूची) मा कायमै राखेको छ।…