प्रतिनिधिसभा पछि राष्ट्रिय सभाबाट पनि चारै अध्यादेश स्वीकृत
संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाबाट पनि सरकारद्वारा पेस गरिएका विभिन्न चारवटा महत्त्वपूर्ण अध्यादेशहरू सर्वसम्मतिले स्वीकृत भएका छन्। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले ती अध्यादेशहरूलाई अनुमोदन गरेको हो। यसअघि आजै…