काठमाडौँ, ५ साउनः
सिंहदरबारमा मङ्गलबार बसेको संसदीय सुनुवाई समितिको बैठक । तस्बिरः रत्न श्रेष्ठ/रासस
संसदीय समितिमा अन्तर्राष्ट्रिय संस्थाको विज्ञप्तिप्रति विरोध र बहस
नेपालको प्रतिनिधिसभाअन्तर्गत रहेको कानुन, न्याय तथा मानवअधिकार समितिले सर्वोच्च अदालतका तीन जना न्यायाधीशहरूबारे तीन अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिप्रति गम्भीर चासो व्यक्त गर्दै यस विषयमा औपचारिक छलफल आयोजना…