शिवशिखरका सञ्चालक शर्मासहित ४ जना कञ्चनपुरको हिरासतमा
२४ मंसिर, धनगढी । शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका मुख्य सञ्चालक केदारनाथ शर्मासहितका चार जनालाई ठगी मुद्दामा अनुसन्धान गर्न कञ्चनपुर ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश…