काठमाडौँमा सात दलीय अग्रगामी मोर्चाको औपचारिक घोषणा
काठमाडौँको नयाँ बानेश्वरस्थित थापा गाउँ ब्यांक्वेटमा आयोजित एक कार्यक्रमका बीच सातवटा राजनीतिक दलहरूले एकीकृत भई सात दलीय अग्रगामी मोर्चाको औपचारिक घोषणा गरेका छन्। मधेस, थरूहट, दलित, उत्पीडित वर्ग तथा सीमान्तकृत…