फिफा विवाद: इन्फान्टिनोले मागे माफी, तर अध्यक्ष पदमै रहने
विश्व फुटबल महासंघका अध्यक्ष जियानी इन्फान्टिनोले पुरुष तथा महिला विश्वकप लगायतका प्रतियोगिताहरूमा निजी लगानीकर्ता भित्र्याउने विवादित प्रस्तावमा भएका गल्तीप्रति सार्वजनिक रूपमा माफी मागेका छन्। निजी लगानीकर्ताहरूलाई प्रतियोगिताको स्वामित्वको हिस्सा बेच्ने…