फिफा अध्यक्ष इन्फान्टिनोलाई हटाउने प्रयासको फिफाद्वारा कडा भर्त्सना
फिफाले आफ्ना अध्यक्ष जियानी इन्फान्टिनोलाई पदबाट हटाउने र उनको प्रतिष्ठा धमिल्याउने उद्देश्यले भइरहेको संगठित प्रयासको कडा शब्दमा भर्त्सना गरेको छ। बेलायती पत्रिका द डेलीटेलिग्राफमा इन्फान्टिनोको निजी जीवन र युइएफएमा महासचिव…