परराष्ट्रमन्त्री शिशिर खनाल चार दिने भ्रमणका लागि बेइजिङमा
काठमाडौँ । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चार दिवसीय औपचारिक भ्रमणका लागि बेइजिङ पुग्नुभएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ गएराति काठमाडौँबाट त्यसतर्फ प्रस्थान गर्नुभएको थियो। बेइजिङस्थित नेपाली…