कोशी प्रदेश सरकारले आज ४० अर्ब हाराहारीको बजेट ल्याउँदै
संवैधानिक प्रावधान अनुसार आज देशभरका सातै वटा प्रदेश सरकारहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन्। यसै क्रममा कोशी प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा आकार बढाएर करिब ४०…