संरचनागत परिवर्तनसहित आज मौद्रिक नीति आउँदै: नियामकीय व्यवस्था परिपत्रमार्फत समेटिने
नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८३/८४ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले आजै नीति सार्वजनिक गर्ने गरी अन्तिम तयारी थालेको हो। यसका लागि अहिले…