गणेश नेपालीको आत्मदाह र ट्राफिक जरिवानाको चक्र: नियम कि निम्न वर्गमाथि निर्दयी प्रहार?
काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि मुगुका २५ वर्षीय पठाओ चालक गणेश नेपालीले आफ्नो मोटरसाइकलमा महानगर प्रहरीले ह्विल लक गरेपछि आक्रोश र पीडामा आत्मदाह गरेको दुःखद घटनाले यतिबेला देशव्यापी रूपमा गम्भीर…