ग्लेसियर फुट्नु र आकस्मिक बाढी आउनुका मुख्य कारणबारे नयाँ तथ्य सार्वजनिक
नेपालमा बुधबार आएको विनाशकारी बाढीअघि महसुस गरिएको भूकम्पीय कम्पनलाई सुरुमा ४.४ म्याग्निच्युडको भूकम्प भनिएको थियो। तर, अमेरिकी भूगर्भ सर्वेक्षणको पछिल्लो अध्ययनले उक्त कम्पन भूकम्प नभई ठुलो ग्लेसियर ढलेर मलबेसहित खस्दा…