ताइवान मामिलामा ‘लापरबाही’ गरे अमेरिका र चीनबीच टकराव हुने सी जिनपिङको चेतावनी
वैशाख ३१- चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङको 'ग्रेट हल अफ द पिपल' मा २ घण्टा १५ मिनेट लामो महत्वपूर्ण भेटवार्ता भएको छ।…