२०८१।०१।१५ गते तदनुसार २७ अप्रिल २०२४ शनिवारका दिन मानवशास्त्र केन्द्रिय बिभाग किर्तिपुरमा एक कार्यशालाको शुभारम्भ भएको छ । उक्त कार्यक्रमको उद्घाटन सत्रका प्रमुख प्रो.डा. खड्ग के.सी.–रेक्टर त्रिभुवन युनिभरसिटी ले क्षमता अभिवृद्घिका लागि यस्तो कार्यशाला आयोजना हुनुपर्छ भन्ने विचार व्यक्त गर्नुभयो । भने डिपार्टमेन्ट प्रमुख प्रो. डा. बिनोद पोखरेलको अध्यक्षतामा सुरु भएको उक्त कार्यशाला ३ दिन सम्म रहनेछ भने त्रिभुवन बिश्वविद्यालय मानवशास्त्र विभागका प्राध्यपकहरु लगायत अन्य बिश्व बिद्यालयका प्राध्यापकहरुले समेत अध्यापन रहने उक्त कार्यशालाले मानवशास्त्रको क्षेत्रमा गहिरो ढङ्गले अनुसन्धानमा लाग्न सक्ने जनशक्ति तयार गर्ने देखिन्छ ।
सम्बन्धित खबर
धेरै पढेको
सम्बन्धित खबर



