क्वालीटेिटभ डाटा एनालाईसिस तालिम शुभारम्भ
२०८१।०१।१५ गते तदनुसार २७ अप्रिल २०२४ शनिवारका दिन मानवशास्त्र केन्द्रिय बिभाग किर्तिपुरमा एक कार्यशालाको शुभारम्भ भएको छ । उक्त कार्यक्रमको उद्घाटन सत्रका प्रमुख प्रो.डा. खड्ग के.सी.–रेक्टर त्रिभुवन युनिभरसिटी ले क्षमता…