पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको निधन
पूर्वगृहसचिव पदमप्रसाद पोखरेलको ७८ वर्षको उमेरमा निधन भएको छ। बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। दिवंगत पोखरेलको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ। प्रशासनिक…