धितोपत्र व्यवसायीसँग भेटघाट गर्दै प्रधानमन्त्री बालेन
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग छलफल गर्न लाग्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १२ बजे उक्त छलफलको आयोजना गरिएको छ।…