कर्णालीमा नेकपाद्वारा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय
सुर्खेत — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री यामलाल कँडेल नेतृत्वको सरकारविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा सर्वसम्मत मतदान गर्ने निर्णय गरेको छ। बिहीबार बिहीबार बिहान बसेको…