नागपञ्चमीको रौनक: नागदेवताको पूजा गर्न बिहानैदेखि मन्दिर र पोखरीहरूमा लाइन
आज श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी पर्व देशभर श्रद्धा, भक्ति र हर्षोल्लासका साथ मनाइँदैछ। हिन्दु परम्पराअनुसार घरको मूल ढोकामा नागको चित्र टाँसी पूजाअर्चना गर्ने र पवित्र जलकुण्ड तथा नागस्थानहरूमा गएर…