यूएईद्वारा बाढी प्रभावित नेपाललाई करिब ३ अर्ब ८० करोड अतिरिक्त मानवीय सहायता घोषणा
संयुक्त अरब इमिरेट्स (यूएई) ले बाढी प्रभावित नेपालका लागि थप २५ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ८० करोड रुपैयाँ) आर्थिक सहयोगको घोषणा गरेको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा…