रुसमाथि युक्रेनको आक्रमणपछि ट्रम्प आक्रोशित: जेलेन्स्कीलाई युद्ध लम्ब्याएको आरोप
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीचको तनाव थप गहिरिएको छ। अमेरिकाको चेतावनीका बाबजुद युक्रेनले रुसको सेन्ट पिटर्सबर्गस्थित प्रमुख तेल टर्मिनल र रिफाइनरीहरूमाथि ठूलो ड्रोन आक्रमण गरेपछि राष्ट्रपति…