ललितपुर महागरपालिका वडा नं. १८ कार्यालय द्रारा सञ्चालन गरिएको बेरोजगार युवा,युवतीको लागि कफी मेकर तालिम, महिला समुहका अध्यक्ष, सचिव, कोषाध्यक्षहरूका लागि समुह व्यवस्थापन, अचार तालिम, बालबालिकाको लागि बाल विवाह, बालश्रम, बालमैत्री सचेतना कार्यक्रम