एमाले उपाध्यक्ष विष्णु पौडेलको रिटमाथि आज सुनुवाइ: इजलासमा ढुंगाना र पोखरेल
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ। यो सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको इजलासमा तोकिएको…