नेपाल राष्ट्र बैंकद्वारा भारु २०० र ५०० नोट सटहीको नयाँ व्यवस्था
नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ २०० र ५०० दरका नोटहरूको सटही सुविधा उपलब्ध गराउने भएको छ। यसअघि सरकारले गत मंसीरमा नै प्रतिव्यक्ति २५ हजारसम्म भारतीय रुपैयाँ बोक्न पाउने व्यवस्था गरे…