रूसी तेल किन्ने देशमाथि १००% ट्यारिफ लगाउन अमेरिकी संसदद्वारा ट्रम्पलाई अधिकार प्रदान
अमेरिकी संसदले रुसबाट कच्चा तेल तथा प्राकृतिक ग्यास खरिद गर्ने मुलुकहरूमाथि १०० प्रतिशतसम्म भन्सार महसुल (ट्यारिफ) लगाउन सक्ने अधिकार राष्ट्रपति डोनल्ड ट्रम्पलाई प्रदान गर्ने 'लिन्डसे ओ. ग्राहम प्रतिबन्ध विधेयक' पारित…