फ्रान्समा पहिलोपटक मानिसमा देखियो पशुहरूको ‘शामोन्डा भाइरस’: संक्रमित बिरामीको मृत्यु
फ्रान्समा पहिलोपटक पशुहरूमा मात्र देखिने शामोन्डा भाइरसको संक्रमण मानिसमा पनि भेटिएको छ। यो भाइरसबाट संक्रमित एक बिरामीको अक्टोबरको सुरुमा मृत्यु भएपछि स्वास्थ्य अधिकारीहरूले यसको खुलासा गरेका हुन्। मृतक बिरामी पहिले…