प्रधानमन्त्री बालेन शाह र एडीबी अध्यक्ष कान्दाबीच भेटवार्ता: थप सहकार्य गर्ने प्रतिबद्धता
प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाबीच सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विशेष भेटवार्ता भएको छ। उक्त भेटघाटका क्रममा नेपालको हित, विकासका एजेन्डाहरू र एडीबीले नेपाललाई गर्दै…