आयोजक अमेरिकाको विश्वकप यात्रा समाप्त, बेल्जियम क्वाटरफाइनलमा प्रवेश
फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा आयोजक संयुक्त राज्य अमेरिकालाई पराजित गर्दै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ। बेल्जियमका लागि चार्ल्स डी केटलारेले उत्कृष्ट प्रदर्शन गर्दै दुई गोल गरेपछि…