ट्राफीक प्रहरीको ज्याजती बढ्दो

नेपालमा ट्राफीक प्रहरीको ज्याजती बढ्दै गएको जनताले महशुस गर्न थालेका छन् । बिनाकारण सबै कागजात बोकेका चालकलाई पनि दुःख दिने गरेको गुनासो जतातते सुनिन थालेको छ । हुन त जनताकै ज्यु धनको रक्षाका लागि मा.पा.से. लगायतका जाचँले दुर्घटना रोकथाम गर्नुको साटो नबढेको पनि हैन ।
सातदोबाटो ट्राफीक प्रहरीको ज्याजतीले गर्दा गत साझ लगभग ६ घण्टा सम्म पैदल यात्री तथा सर्वसाधरणले दुःख व्यहोरेका थिए । बर्दीका प्रहरीले माईक्रो चालकलाई हातै सम्म उठाऊने काहा सम्मको अन्याय हो त ?

image below

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ