ललितपुर महानगरपालिका १५ नं. वडा कार्यालयका अध्यक्ष सुरेश बाहादुर शाहीले गत शनिवार झै पौष शुक्ल पूर्णीमा देखि माघ शुक्ल पूर्णिमा सम्म महिना दिन मनाईने शालीमा नदी स्नान गरी माधव नारायण दर्शनमा जान ईच्छुक वडाबासीलाई बिहानै वडा कार्यालय अगाडीबाट बिदाई गरेका छन् । नगरपालिकाले सहयोग बाट नभै स्थानिय बिद्यालयहरुले यातायातको प्रबन्ध मिलाऊन सघाएको देखिन्छ । यो हप्ता भने वडाबाट सहजकर्ताका रुपमा रमेश कार्की र दिपेन्द श्रेष्ठको सहभागिता थियो । भनृे स्थानिय बिद्यालयहरुमा युलियन्स स्कुलले ४ वटा तथा प्रिमीयर स्कुलले ३ वटा स्कुल भ्यान उपलब्ध गराई यातायातको प्रबन्ध मिलाएका थिए ।
सम्बन्धित खबर
धेरै पढेको
सम्बन्धित खबर



