ललितपुर महानगरपालिका वडा नं.१५ मा गत माघ ३ गतेबाट लागु भएको स्वास्थ्य विमा कार्यक्रममा परिवार सख्यां निकै बढेको र दर्ता सहयोगीको असाध्यै मिलनसार स्वभाव र कडा परिश्रमका कारण विमा गर्नेको सख्यां बडाबासीको भनाई छ । यदी याहाहरु प्नि ललितपुर १५ कै वडाबासी हुनुहुन्छ भने दर्ता सहयोगीलाई ९८४९६६८५१८ मा फोन गरी घरमै बोलाएर सेवा लिन सक्नु हुनेछ ।




