टुटेपानीमार्ग ढलानको तयारी

ललितपुर महानगरपालिका वडा नं.१५ का वडाध्यक्ष समाजसेवी सुरेश बहादुर शाही स्थानिय वडाबासीका हरेक क्रियाकलापमा जनता भन्दा एकपदम अघिनै उपस्थित हुनेकुरा आज शनिबार केही समय हामीले पछ्याऊदा नै हामीले चाल पायौं । ऊनी शालीनदी जाने तिर्थयात्रीलाई बिदाई गरे लगतै वडा नं.१५ स्थित टुटेपानी तथा कृषि अनुसन्धान परिषद् अन्तर्गत खरायो तथा बङ्गुर पालन एरियाले भेट्ऊने सडक खण्डको बिस्तार तथा निमार्णाथ भेला भएको टुटेपानीमार्गका उपभोक्ता समितीको बैठकमा पुगेका थिए । उक्त सडक खण्ड चाढै नै बिस्तार तथा ढलान कार्यमा जाने तयारीमा छ ।

सम्बन्धित खबर

धेरै पढेको

सम्बन्धित खबर

ट्रेन्डिङ