फ्रान्समा उग्र बन्दै प्रदर्शन: सरकारी भवनहरूमा आगजनी, १,२०० भन्दा बढी पक्राउ
फ्रान्सका प्रमुख सहरहरूमा भएको प्रदर्शनले उग्र रूप लिँदा राजधानी पेरिसलगायत क्षेत्रमा सरकारी भवनहरूमा आगजनी गरिएको छ। मध्य फ्रान्सको लिमोजमा ऐतिहासिक टाउन हल र लियोनमा पर्यटन कार्यालय जलेका छन् भने मार्सेलीमा…