रित्तो सिलिन्डर र खोक्रो सुशासन: ग्यास आपूर्ति ठप्प हुँदा अनुगमनका नाममा मन्त्रीको प्रचारबाजी
काठमाडौँ । सुशासन र नागरिकमुखी सेवाको नारा दिएर सत्ता सम्हालेको सरकारको कार्यकालमा पनि सर्वसाधारणका आधारभूत समस्या भने जस्ताको तस्तै देखिएका छन्। पछिल्ला हप्ताहरूमा देशभर देखा परेको खाना पकाउने एलपी ग्यासको…