विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिनुभएको छ। प्रदेशसभामा विश्वासको मत पाउने स्थिति नरहेपछि उहाँले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्नुभएको हो। सम्बोधनपश्चात् उहाँले प्रदेश प्रमुखसमक्ष आफ्नो राजीनामा…