वैदेशिक रोजगारीमा रहेका नेपालीमाथि आक्रमण: कुवेतमा ड्रोन प्रहारबाट एक जनाको मृत्यु
कुवेतमा भएको ड्रोन आक्रमणमा परि एक नेपाली नागरिकको मृत्यु भएको छ। कुवेतमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुमका ४४ वर्षीय सोमकुमार तामाङको बिहीबार भएको ड्रोन आक्रमणमा मृत्यु भएको नेपाली दूतावासले जनाएको…